काठमाडौं । बिहिवारका लागि कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ ।
आज रातो आलु प्रति केजी ५८ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति केजी २५ रुपैयाँ, प्याज सुकेको प्रति केजी ८८ रुपैयाँँ, गाजर प्रति केजी ६० रुपैयाँ र बन्दा प्रति केजी २० रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली प्रति केजी ८० रुपैयाँ, लौका प्रति केजी ४० रुपैयाँ, तितो करेला प्रति केजी ४० रुपैयाँ र भिण्डी प्रति केजी ६० रुपैयाँ तोकिएको छ ।
फलफूल तथा तरकारीको मूल्यसूची विस्तृतमा :