जुन 27, 2026
कृषि

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची निर्धारण गरेको छ ।

स्थानीय काउली प्रति केजी ७० रुपैयाँ, तितो करेला प्रति केजी ४० रुपैयाँ, लौका प्रति केजी ६० रुपैयाँ र भिण्डी प्रति केजी ७० रुपैयाँ तोकिएको छ ।

जवाफ लेख्नुहोस्