share 303 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने र विश्वासको मत लिने अडान दोहोर्याएको छ । राजीनामाबारे छलफल गर्न आज बिहान बालुवाटार पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका मन्त्रीहरूलाई राजीनामा नदिन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले आफू संवैधानिक अधिकार प्रयोग गर्ने बताएको हो । प्रधानमन्त्रीको सो अभिव्यक्ति पश्चात् आफूहरू तत्काल राजीनामा नदिने सोचमा पुगेको रास्वपाका सचेतक सन्तोष परियारले बताए। पोस्टको नेभिगेसन रास्वपाले महामन्त्री ढकाललाई गर्यो निलम्बन कांग्रेस-एमाले गठबन्धनबाट प्रतिक्रान्तिको खतरा बढ्यो : सीपी गजुरेल
राजीनामाबारे छलफल गर्न आज बिहान बालुवाटार पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका मन्त्रीहरूलाई राजीनामा नदिन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले आफू संवैधानिक अधिकार प्रयोग गर्ने बताएको हो । प्रधानमन्त्रीको सो अभिव्यक्ति पश्चात् आफूहरू तत्काल राजीनामा नदिने सोचमा पुगेको रास्वपाका सचेतक सन्तोष परियारले बताए।