जुन 7, 2026
सुनचाँदी

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । शुक्रवार पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुन प्रति तोला १ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ४ सयमा कारोबार भईरहेको छ ।

 

नेपाली सुनचाँदी व्यवसाय महासंघको अनुसार बिहिवार छापावाल सुन १ लाख ४४ हजार ३ सय रुपैयाँँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रति तोला १ लाख ४३ हजार ७ सय पुगेको छ ।
त्यस्तै, बिहिवारको तुलनामा ५ रुपैयाँए बढेर चाँदी तोला १८ सय ७० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

जवाफ लेख्नुहोस्