share 231 काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढेर तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुगेको हो । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ थियो । तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८६५ रुपैयाँ पोस्टको नेभिगेसन बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ? बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?