share 235 काठमाडौं । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको छ । इरानी सेनाले शनिबार राति आक्रमण गरेको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ । इजरायली च्यानल १२ ले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन् । पोस्टको नेभिगेसन इजरायली सेनाको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरू मारिएका फिजीका पूर्वप्रधानमन्त्री बाइनिमारामालाई एक वर्षको जेल सजाय