share 236 काठमाडौं । सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ४५ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४ सयमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिद-बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला १८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? घट्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ४५ हजारमा कारोबार भइरहेको छ ।