share 285 आयोगले सोमबार सो दललाई दल दर्ताको प्रमाणत्र दिएको छ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गरेको व्यहोरा उल्लेख गरी सचिवालयलाई पत्र पठाएको जानकारी दिए । आगामी वैशाख २८ गते संसदको बजेट अधिवेशनमा जसपा सत्तापक्ष वा प्रतिपक्षमा बस्ने कुरा स्पष्ट भएपछि सोही अनुसारको सिट व्यवस्थापन गरिने उनले जानकारी दिए । पोस्टको नेभिगेसन पार्टी फुटको हल्ला निराधार : एकीकृत समाजवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक बिहिवारदेखि सुरु हुने
आयोगले सोमबार सो दललाई दल दर्ताको प्रमाणत्र दिएको छ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गरेको व्यहोरा उल्लेख गरी सचिवालयलाई पत्र पठाएको जानकारी दिए । आगामी वैशाख २८ गते संसदको बजेट अधिवेशनमा जसपा सत्तापक्ष वा प्रतिपक्षमा बस्ने कुरा स्पष्ट भएपछि सोही अनुसारको सिट व्यवस्थापन गरिने उनले जानकारी दिए ।