Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

जिबी राईलाई प्रधानमन्त्रीले भगायो भन्ने बेतुकका कुतर्क कुरा हुन्: प्रचण्ड

ग्लोबल ग्यालेक्सी न्युज ३० वैशाख, २०८१

जिबी राईलाई प्रधानमन्त्रीले भगायो भन्ने बेतुकका कुतर्क कुरा हुन्: प्रचण्ड
share 71

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिबी राईलाई अघिल्लो सरकार र प्रधानमन्त्रीले भगायो भन्नु बेतुकका तर्क रहेको बताएका छ। आइतबार अपराह्न भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले उक्त आरोप वाहियात कुतर्क रहेको भन्दै खण्डन गरेको हो ।

प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार चितवनमै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै कुतर्क कसैले पनि गर्न नहुने बताए। उनले भने, ‘वाहियात कुरा हो त्यो, कुतर्क कसैले पनि गर्न हुँदैन। जिबी राईलाई ल्याउनपर्छ भन्ने कुरामा सरकार प्रष्ट छ, त्यो पासपोर्टको इस्युले गर्दा अलिकति समस्या भएको छ। त्यसलाई हल गर्न खोजिँदैछ।’

जिबि राईलाई अघिल्लो सरकारए भगायो, प्रधानमन्त्री र अघिल्लो गृहमन्त्रीले भगायो भन्नु बेतुकका कुतर्क नगर्न उनले आग्रह गरे। संकटग्रस्त सहकारीबारे अध्ययन गर्न समिति बनाउन सकिने समेत  प्रधानमन्त्री दाहालले प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित खबर

काठमाडौं महानगरको गर्यो अहिलेसम्मकै ठुलो घोषणा : न्युरोड, हाँडीगाउँ सहित प्राचीन क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने

काठमाडौं महानगरको गर्यो अहिलेसम्मकै ठुलो घोषणा : न्युरोड, हाँडीगाउँ सहित प्राचीन क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने

राजीनामा नदिने, विश्वासको मत लिने निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड

राजीनामा नदिने, विश्वासको मत लिने निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड

आज राष्ट्रिय झन्डा आधा झुकाउने सरकारको निर्णय

आज राष्ट्रिय झन्डा आधा झुकाउने सरकारको निर्णय

प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता

प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता

ताजा समाचार

  • गर्मी बढेसँगै महोत्तरीमा सर्पदंशका घटनामा वृद्धि
    गर्मी बढेसँगै महोत्तरीमा सर्पदंशका घटनामा वृद्धि
  • पूर्वमै विजयको सूत्र खोज्दै माओवादी, २०८४ लक्षित अभियान तीव्र
    पूर्वमै विजयको सूत्र खोज्दै माओवादी, २०८४ लक्षित अभियान तीव्र
  • शौचालयमा लडेर प्रचण्ड सामान्य घाइते
    शौचालयमा लडेर प्रचण्ड सामान्य घाइते
  • हेटौँडाको जमिनले गाडी निल्यो? अनुसन्धानले देखायो ६ मिटरमा फलामको संकेत
    हेटौँडाको जमिनले गाडी निल्यो? अनुसन्धानले देखायो ६ मिटरमा फलामको संकेत
  • सिन्धु सम्झौता उलंघन गरे भारतमाथी आक्रमण गर्छौं : पाकिस्तान
    सिन्धु सम्झौता उलंघन गरे भारतमाथी आक्रमण गर्छौं : पाकिस्तान
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.