share 294 काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । दोहोरो नागरिकता लिएको आरोपमा उनीविरुद्ध धनुषामा जाहेरी परेको थियो । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । पोस्टको नेभिगेसन काङ्ग्रेसको अवरोधबीच प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत गृहमन्त्री रवि लामिछानेले सार्वजनिक गरे सम्पत्ति विवरण