वर्ग अपराध-अनुसन्धान

जेनजीको नाममा धम्क्याउने शाहीसँग नेपाल प्रहरीको असई परिचयपत्र

काठमाडौं । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाहीलाई प्रहरीले पक्राउ गरी उनको साथबाट प्रहरी सहायक निरीक्षक (असई) को परिचयपत्र बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका…

जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँड्ने अर्जुनबहादुर शाही पक्राउ

काठमाडौं । जेनजीका नाममा विभिन्न कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडेका अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६…

टिओबी टिसर्ट लगाएर पेस्तोल बोक्ने व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं । टिओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोक्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जेनजी प्रदर्शनका क्रममा ‘फ्रि तिब्बत’ समर्थकहरूमाझ एक युवकले कम्मरमा पेस्तोल राखेर बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक…

ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरी परिसरमै पठायो फिर्ता

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता गरिएको जाहेरी जाँचबुझ आयोगले फिर्ता पठाएको छ। जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनामा…

बालेन्द्र साह र सुधन गुरुङविरुद्ध युवराज सफलले दिए राजद्रोहको मुद्दामा किटानी जाहेरी

काठमाडौं । सामाजिक अभियन्ता युवराज सफल ले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाली’ का संस्थापक सुधन गुरुङ विरुद्ध राजद्रोहको मुद्दा दर्ता गर्न माग गर्दै जिल्ला प्रहरी परिसर…

आमाको हत्या अभियोगमा जेनजी आन्दोलनका भाइरल युवा पक्राउ

धादिङ । जेनजी आन्दोलनका क्रममा प्रहरीसँग विवाद गर्दै भाइरल बनेका एक युवकलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। आइतबार राति धादिङमा भएको घटनापछि उनीमाथि मुद्दा दर्ता गरी…

काठमाडौंबाट ट्याक्सीको डिक्कीभित्र ७ पेस्तोल र ३३ राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं । राजधानीको खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलमा राखिएको ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली फेला परेको छ। घटनामा संलग्न एक जना पक्राउ परेका छन्। महानगरीय…

जेनजी आन्दोलनमा आगजनी, तोडफोडका तस्बिर र भिडियो पठाउन प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीजस्ता उच्छृंखल गतिविधिका तस्बिर तथा भिडिओ उपलब्ध गराउन आम जनतालाई आग्रह गरेको छ। प्रहरीले शुक्रबार सूचना जारी गर्दै मंगलबार र…

आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ

काठमाडौं । राजधानीको पशुपति आर्यघाटमा जलाउन तयारी गरिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार पक्राउ पर्ने…

तारकेश्वरमा युवतीको शव फेला

काठमाडौं । काठमाडौंको तारकेश्वरमा युवतीको शव भेटिएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर-८ पिपलडाँडास्थित खेल मैदानको रेलिङमा झुण्डिएको अवस्थामा शव भेटिएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी…

सुर्खेतमा नक्कली नोट र लागूऔषध अफिमसहित पाँच जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ठूलो परिमाणमा नक्कली नेपाली नोट र लागूऔषध अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एकजना सञ्चार संस्था सञ्चालन गर्ने सञ्चालकसमेत रहेका छन्। प्रहरीका…

युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर क्यानडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-११ बस्ने कपिलवस्तु…

रास्वपाका सभापति रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सा अदालतमा मुद्दा दर्ता

काठमाडौं । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय पर्साले शुक्रबार नै सानोपाइला बचत तथा…

माल्टा पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै २४ लाख रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-२…

२२ अर्बको विमानस्थलमा १८ अर्बसम्म भ्रष्टाचार?

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गत लेखा समितिको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक र प्राविधिक दुवै प्रकारका भ्रष्टाचार भएको ठहर गर्दै सोमबार प्रतिवेदन बुझाएको छ। संयोजक राजेन्द्र लिङ्देनले सभापति ऋषिकेश पोखरेललाई…

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंको हिरासत अवधि सात दिन थप

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र व्यवसायी दुर्गा प्रसाईंको हिरासत अवधि जिल्ला अदालत काठमाडौँले थप सात दिनका लागि बढाउने आदेश दिएको छ। गत चैत्र १५…

पत्रकारमाथि दुर्व्यवहार गर्ने पक्राउ

लुम्बिनी — पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार सङ्कलनको क्रममा दुर्व्यवहार गरेको अभियोगमा फरार रहेका दिपेश यादवलाई रूपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ। वैशाख ८ गते मर्चवारमा पत्रकारमाथि दुर्व्यवहार भएपछि यादव फरार…

नेपाली कांग्रेसकी सांसद माया राई आठ महिनादेखि संसद अनुपस्थित, सहकारी घोटालामा अनुसन्धान

काठमाडौं | नेपाली कांग्रेसकी सांसद माया राई आठ महिनादेखि लगातार संसदका बैठकहरूमा अनुपस्थित रहँदै आएकी छिन्। समानुपातिक प्रणालीअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधिसभामा निर्वाचित राईको लामो अनुपस्थितिले संसदीय वृत्तमा चर्चा उत्पन्न…

ईसेवा ह्याक गरि एक सातामै १ करोड बढी रकम चोरी

काठमाडौं । काठमाडौं अनामनगर बस्दै आएका कञ्चनपुरका २२ वर्षीय राहुल बुढाले ईसेवाका चार हजार अकाउन्ट ह्याक गरी एक करोड दुई लाख रुपैयाँ चोरी गरेका छन्। उनी वैशाख २ गते कालिमाटीबाट…

सुनसरीको देवानगञ्जमा प्रहरीले दुई जनालाई पक्राउ

विराटनगर | सुनसरीको देवानगञ्जमा हिजो साँझ ६:३० बजे तीन राउन्ड गोली चलेको घटनामा तीन जना घाइते भएका छन्। घटनाको सूत्रधारकामेश्वर यादव रहेको प्रहरीले जनाएको छ भने उनी फरार छन्। प्रहरीले…

सुनसरीको देवानगञ्जमा गोली प्रहार

विराटनगर | सोमबार साँझ ६:४५ बजे सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नं. २ मा अज्ञात समूहले मोटरसाइकलमा आएर तीन वटा गोली प्रहार गरेको छ। यस घटनामा शिव कुमार महतो नामक…

रवीन्द्र मिश्रसहित ९ जनाविरुद्ध राज्यविरुद्धको अपराधमा म्याद थप हुँदै

काठमाडौं । राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, पशुपति खड्का, कथित धर्मगुरु पुष्कर खतिवडासहित…

हेटौँडाबाट अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले अवैध हतियारसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-१५ स्थित पूर्व-पश्चिम राजमार्गमा जाँचको क्रममा अटोमेटिक पेस्तोलसहित भारत बिहारका २२ वर्षीय धीरज कुमार र भारतको…

जिबी राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतको आदेश

पोखरा । कास्की जिल्ला अदालतले सहकारी ठगीका फरार आरोपी गितेन्द्रबाबु राईको राहदानी रद्द गर्न आदेश दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको शुक्रबारको एकल इजलासले प्रक्रिया पूरा गरेर जिबीको राहदानी रद्द गर्न…

एमालेका केन्द्रीय सदस्य मल्ला पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेको छ । उनलाई चेक अनादरसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मल्ललाई…

थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासतमै फर्काइने

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा जारी स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी मुद्दाको थुनछेक बहस आज पनि सकिएन । बहस नसकिएसँगै रास्वपाका सभापति रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई प्रहरी हिरासतमै…

रवि लामिछानेसहित सातै जनालाई लगियो अदालत, फैसला आजै आउने सम्भावना

पोखरा । पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाका आरोपी रास्वपा सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रवि लामिछाने, छविलाल जोशी, मिना गुरुङ,…

बस्नेत दम्पतीको नाक काटेको आरोपमा नेकपा बहुमतको दाङ जिल्ला सेक्रेटरी खड्का पक्राउ

काठमाडौं । दाङको घोराहीमा एक दम्पतीको नाक काटिदिएको आरोपमा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेको छ । घोराही उमहानगरपालिका-१५ बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर…

श्रीमतीको हत्या गरेर गाडेको आरोपमा श्रीमान पक्राउ

जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिका-३ हरिपुरका एक पुरुषले मदिरा खाएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिएको छ । दशैया मुखियाले अन्दाजी ४५ वर्षीया श्रीमती रेशमी देवी बिनको हत्या…

रवि लामिछानेको संसद निलम्बनमा परेको संसद सचिवालयले प्रकाशित गर्‍यो सूचना

काठमाडौं । संघीय संसद सचिवालयले रास्वपा सभापति एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको छ । कास्की जिल्ला अदालतमा लामिछानेविरुद्ध सम्पत्ती…

सहकारी ठगी आरोपमा चन्द्रागिरि नगरपालिका-१२ का अध्यक्ष नुच्छेबहादुर महर्जन पक्राउ

काठमाडौं । सहकारी ठगी आरोपमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ का अध्यक्ष नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो । महर्जनलाई ठमेलस्थित हरियाली बचत…

रवि लामिछानेको सांसद पद निलम्बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद स्वत निलम्बनमा परेको छ । लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण…

सहकारी प्रकरणमा रविविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी…

रवि लामिछानेलाई म्याद थप गर्न आज अदालत उपस्थित गराइँदै

काठमाडौं । सहकारी प्रकरणमा पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक थपेको ५ दिनको म्याद सकिएको छ । सोमबार म्याद सकेपछि आज उनलाई अदालतमा…

जिल्ला सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सुरु भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे उनको बयान सुरु भएको…

रवि लामिछानेलाई काठमाडौं ल्याइदै

काठमाडौं । रवि लामिछानेलाई काठमाडौं ल्याउनका लागि पोखरा एयरपोर्टमा पुर्याएको छ । उनलाई केहीबेर अघि पोखरा एयरपोर्टमा पुर्याएको हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन…

५५ करोड बराबरको कारोबारसहित सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले गर्यो एक जनालाई पक्राउ

काठमाडौं । अनलाइन सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पाँचथर मिक्लाजुङ गाउँपालिका-७ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-४ अफलटोल बस्ने ३७ वर्षीय सुनिल राईलाई पक्राउ गरिएको हो…

निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्नेलाई प्रहरीले लियो नियन्त्रणमा, ऋषि धमलासँग पनि सोधपुछ

काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजनले लिएको अन्तर्वार्तामा गलत विवरण सहित दुष्प्रचार गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको…

दिपक मनाङे पक्राउ

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई पक्राउ गरेको छ । उनलाई राजधानीको सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान…

सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका लामिछानेलाई आज अदालत लगिँदै

काठमाडौं । काडमाडौंबाट पक्राउ गरेर शुक्रबार साँझ पोखरा लगिएका रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत लगिँने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले सो जानकारी दिएको हो…

सहकारी ठगीका आरोपित ढोरपाटनका मेयर देवकुमार नेपाली पक्राउ

काठमाडौं । सहकारीको बचत ठगी गरेको आरोप लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेको छ । उनी शुक्रबार भारतमा पक्राउ परेको हो । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय…

इन्स्पेक्टर मुछिएपछि भैँसेपाटी घटना छानबिन गर्न समिति गठन

ललितपुर । प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाही मुछिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति…

दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज, प्रहरी वृत्त सिंहदरबारमा राखिने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज भएको छ । असोज ६ गते प्रसाईँलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो । उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई…

ललितपुरको अवैध कलसेन्टरमा सीआइबीको छापा, ५० जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध रूपमा कल सेन्टर चलाएर ठगी गर्दै आएको आरोपमा ललितपुरको एकान्तकुनाबाट ५० जनालाई नियन्त्रणमा लिएको छ । ललितपुर महानगरपालिकास्थित एकान्तकुनामा रहेको एक घर भाडामा लिएर अवैध कल…

सुनसहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ । प्यूठानको सरुमारानी गाउँपालिका-१ बाङ्गेसार घर भएका ३१ वर्षीय समीर अहमद र खोटाङ दिप्रुङ चुइचुम्पा गाउँपालिका-५ घर…

पर्यटकलाई आतंकित पारेर लुटपाट गर्ने सात जना पक्राउ

धरान। सुनसरीस्थित इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतंकित पारी लुटपाट गर्ने सात जनाको समूहलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी…

गड्डाचौकी सीमानाबाट ४० थान गोलीसहित दुई भारतीय पक्राउ

काठमाडौं । कञ्चनपुरस्थित गड्डाचौकी सीमाना भएर नेपाल भित्रिन लागेको अवस्थामा भारतीय सुरक्षाकर्मीले ४० थान गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । गड्डाचौकी नजिकै रहेको शारदा ब्यारेज क्षेत्रमा तैनाथ भारतीय सीमा…

जीबी राईलाई पक्राउ गर्न नेपालले गर्यो इन्टरपोललाई दोस्रोपटक पत्राचार

काठमाडौं । सूर्यदर्शन सहकारी संस्थाका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई फेरि पत्राचार गरेको छ । काठमाडौंस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मार्फत इन्टरपोल महासचिवालयमा…

सूर्यदर्शन सहकारीका पूर्वसचिव नकर्मी काठमाडौंबाट पक्राउ

काठमाडौं । पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वसचिव पक्राउ परेको छ । पर्साको वीरगञ्ज महानगरपालिका १४ श्रीपुर स्थायी घर भई हाल पोखरा महानगरपालिका १७ घारीपाटन बस्ने…

क्यानडा पठाउँछु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाउँछु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । गुल्मी स्थित सत्यवती गाउँपालिका-६ का ३५ वर्षीय सुमन ज्ञवालीलाई पक्राउ गरेको…

नेपालगन्ज विमानस्थलबाट स्रोत नखुलेको २४ लाखसहित ५ जना भारतीय पक्राउ

साङ्केतिक तस्बिर बुटवल । बाँके प्रहरीले स्रोत नखुलेको २४ लाख नगद रकमसहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालगन्जबाट काठमाडौं उड्ने तयारीमा रहेका ५ जना भारतीय नागरिकलाई नेपालगन्ज…

रौतहटबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । रौतहटबाट प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको गढीमाई नगरपालिका-१ स्थित समनपुरबाट पक्राउबाट ५१ वर्षीय बिरेन्द्र राउतलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले…

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका-४ घर भइ कलंकी बस्दै आएका किरन सिंह साउदलाई पक्राउ गरेको हो । मंगलबार ३२…

विदेशमा लुकेका सहकारी ठगीमा संलग्न जिबि राईसहित १८ जनालाई नेपाल ल्याउन निर्देशन

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्न भएर विदेश भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । देशबाहिर रहेका १८ जनाको…

एक वर्षमा प्रहरीले १७ अभियुक्तलाई विदेशबाट ल्यायो, ४६ जनाविरुद्ध रेड नोटिस जारी

काठमाडौं । नेपाल प्रहरीको सिफारिसमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले एक वर्षमा ४६ वटा रेड नोटिस जारी गरेको छ । रेड नोटिस जारी हुनेमा सहकारी ठगी प्रकरणका आरोपी जीबी…

अनलाइनमार्फत ८४ लाख ठगि गरेको आरोपमा एकजना पक्राउ

साङ्केतिक तस्बिर काठमाडौं । अनलाइन माध्यमबाट लैजाने भन्दै ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । झापा घर भई ललितपुर बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारीलाई पक्राउ गरेको हो…

मोटरसाइकल चोरीमा संलग्न धादिङका २ जना युवा पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्थित स्वयम्भू स्तुपाबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको गल्छि गाउँपालिका-५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङलाई बागमती प्रदेश-०२-०३३ प…

सिंगापुर पठाउने भन्दै ठगी गरेको आरोपमा युवती पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि सिंगापुर पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । उदयपुर घर भई टोखा नगरपालिका-१० बस्ने अन्जना राईलाई पक्राउ गरिएको हो । ३६…

चोरीको सामानसहित ताला फोर्न प्रयोग गर्ने औजारसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौंबाट चोरीमा संलग्न तीन जनाको समूहलाई चोरीका सामान र ताला फोर्न प्रयोग हुने औजारसहित पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भुको टोलीले तारकेश्वर नगरपालिका-७ टोखा घर भई हाल चमति…

कोटेश्वरको रामेछाप गेस्ट हाउसका सञ्चालकसहित २ जना पक्राउ, ६ बालिकाको उद्धार

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखनको आरोपमा सिन्धुपाल्चोकका एक पुरुष पक्राउ

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याउदै मानव बेचबिखन गर्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ बस्ने ३२ वर्षीय ङेमा लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडितले दिएको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान…

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका १६ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बुधवार भएको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले…

सुन्धाराबाट ३८ लाख नगदसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंबाट ३८ लाख नगदसहित एकजना पक्राउ परेको छ । बुधबार दिउँसो साढे १२ बजे उक्त रकमसहित सुन्धाराबाट माधव श्रेष्ठलाई गरिएको हो । काठमाडौं महानगरपालिका-२२ स्थित सुन्धाराबाट भरतपुर महानगरपालिका-१५…

मुगु लुटपाट प्रकरण : सशस्त्र विद्रोहको एसएलआर प्रयोग

काठमाडौं । गत महिना मुगु सदरमुकाम गमगढीबाट ३ दिनको पैदल दुरीमा पर्ने मुगुम कार्माराङ गाउँपालिका-१ स्थित डोल्फु गाउँमा लुटपाट भएको थियो । गत जेठ १२ मा लुटेरा समुहले एसएलआर (सेल्फ…

तस्करीको ३३१ किलो सुन लक्की ज्वेलर्सले किनेको प्रमाण सीआईबीको हातमा

काठमाडौं । न्यूरोडस्थित लक्की ज्वेलर्सले तस्करीको ३३१ किलो सुन किनेको प्रमाण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फेला पारेको छ । सुन तस्करी अनुसन्धानका क्रममा सीआईबीले काठमाडौं महानरपालिका-२२ न्यूरोडमा…

बालिकामाथि बलात्कारको अभियोगमा इन्स्पेक्टर शिवाकोटी जेल चलान

काठमाडौं । आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि बलात्कारको गरेको अभियोगमा प्रहरी निरीक्षक विदुरप्रसाद सिवाकोटी जेल चलान भएको छ । जिल्ला अदालत काठमाडौंले उनलाई बुधबार पुर्पक्षका लागि थुनामा पठाएको हो…

प्रतीक थापालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा पठाउने आदेश भएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको…

जिल्ला अदालत सर्लाहीले रामबहादुर बमजनलाई ५ लाख क्षतिपुर्तिसहित १० वर्ष कैद सजाय

काठमाडौं । रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले ५ लाख रुपैयाँ क्षतिपूर्तिसहित १० वर्ष कैद सजाय सुनाएको छ । बालयौन दुरुपयोगमा दोषी ठहर भएका बमजनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार…

बादल पुत्र प्रतीकलाई आज अदालतमा पेस गरिँदै

काठमाडौं । शुक्रबार काठमाडौंबाट पक्राउ परेका प्रतीक थापालाई प्रहरीले आज अदालतमा पेस गर्दैछ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक पूर्वगृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको छोरा हुन् ।…

बैंकिङ कसुरमा फरार रहेका प्रतिवादी पक्राउ

झापा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका-४ बस्ने ३४ वर्षीय लुसन तिवारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत विराटनगर इलाम इजलासको…

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले बेचन झालाई पक्राउ गरेको छ । उनलाई कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । शरणार्थीको कोटामा अमेरिका…

प्रतीक थापाविरुद्धको मुद्दा कसरी अगाडी बढाउला ?

काठमाडौं । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा १४ महिना अघिदेखि प्रहरीको फरार सूचीमा थियो । भुटानी शरणार्थी प्रकरणमा अदालतले उनलाई पक्राउ अनुमति दिएसँगै फरार भएका उनी…

रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक काठमाडौंबाट पक्राउ

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पक्राउ परेको छ । पूर्वगृहमन्त्री समेत रहेका थापाका छोरालाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। भुटानी…

सीआईबी भन्दै २ करोड लुटपाट गर्ने प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ‘सीआईबी’ को टोली भन्दै व्यक्तिको घरमा पसेर करिब २ करोड रुपैयाँ लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ परेर सार्वजनिक गरेको छ । भक्तपुरको ददिकोटस्थित…

विदेश पठाउने झुटो आश्वासन देखाएर ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । विदेशमा रोजगारीका लागि पठाउने आश्वासन देखाएर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भई अनामनगर बस्ने ३४ वर्षीय नर्वदा कुमार खड्का र काठमाडौंको…

रामबहादुर बम्जन बाल यौन दुरुपयोग मुद्दामा सर्लाही जिल्ला अदालद्वारा दोषी ठहर

सर्लाही । तपस्वी रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोग मुद्दामा सर्लाही जिल्ला अदालतले दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले हाल सर्लाही कारागरमै थुनामा रहेका बम्जनलाई उक्त मुद्दामा…

वडा अध्यक्षको हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव पक्राउ

साङ्केतिक तस्बिर काठमाडौं । रसुवाको गोसाईकुण्ड नगरपालिका-२ स्थित वडा कार्यालयका सचिवलाई प्रहरीले पक्राउ गरेको छ । हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव ४७ वर्षीय वाङ्दी तामाङलाई पक्राउ गरिएको रसुवाका डीएसपी…

अनुसन्धान विभागको प्रहरी भन्दै कपनमा सुन पसल लुट्नेहरुविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१२ कपनस्थित सोहिल बाह्रबिसे सुनचाँदी पसलमा लुटेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । जेठ १३ गते राति ११ बजेतिर ४ जनाको समुहले ‘अनुसन्धान विभागबाट…

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने जोशी पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कञ्चनपुर बेरौली नगरपालिका-१० घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने ३२ वर्षीय केशव राज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।…

कर्तव्य ज्यान मुद्दामा कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालतको आदेश

हेटौँडा । उच्च अदालत पाटन हेटौँडा इजलासले कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेका छन् । शुक्रबार न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा…

पशुपतिको भेटी दुरुपयोग गरेको आरोपमा ५ जना जेल चलान, १ जना धरौटीमा छुटे

काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी दुरुपयोग गरेको आरोपमा पक्राउ पारेका पाँच जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतले अर्का एक जनालाई तीन…

प्रहरी जवान करिश्मा मृत्यु प्रकरणमा अर्का जवान पुष्कर पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान करिश्म सुनारको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाँकेको वैद्यनाथ गाउँपालिका वडा नम्बर-२ घर भएका २७ वर्षीय…

नेकपा (माओवादी) नामक बिद्रोही समुहका महासचिव महावीर महेश चौधरी भनिने विश्वनाथ चौधरी चितवन प्रहरीको हिरासतमा

फाइल तस्बिर काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर-५ नागबेलीमा रहेको बोधिचित्तको रुख काटेको आरोपमा पक्राउ परेका एक जनालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काभ्रेका न्यायाधीश राजेन्द्र…

काठमाडौंबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

फाइल तस्बिर काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट ६ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनियाँबारे अनुसन्धान भइरहेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।…

करिब २४ करोडको अनलाइन जुवा खेलाउने ६ जना पक्राउ

काठमाडौं । ‘वुल्फ ७७७ अनलाइन क्यासिनो’ साइटबाट सट्टेबाजी (अनलाइन जुवा) खेलाउने ६ जना व्यक्ति पक्राउ परेको छ । गोप्य सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उक्त ‘वुल्फ ७७७ अनलाइन…

चितवनमा सुन पसलबाट ३ किलो सुन र ३५ केजी चाँदी लुटपाट

काठमाडौं । चितवनको कालिका नगरपालिका स्थित सुन पसलबाट ३ किलो सुन र ३५ केजी चाँदी लुटपाट भएको छ । कालिका-६ स्थित विनोद सुनचाँदी पसलबाट सुन र चाँदी लुटपाट भएको जिल्ला…

अनुसन्धानकर्मी माथी नै हुने भयो अनुसन्धान, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशकविरुद्ध मुद्दा  दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले मगध विश्वविद्यालय, बोधगया, भारतबाट बीए उत्तीर्ण गरेको…

काठमाडौंबाट वंशजको नागरिकता लिन खोज्ने तीन जना भारतीय पक्राउ

काठमाडौं । झुट्टा विवरण पेश गरी वंशजको नागरिकता लिन खोजेको अभियोगमा तीन जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक…

महेश बस्नेतमाथि बलात्कारको आरोप लगाउने महिला पक्राउ

काठमाडौं । प्रहरीले धादिङकी शोभा पाठकलाई पक्राउ गरेको छ ।उनलाई साइबर ब्युरोको टोलीले सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका…

किन परे सीआईबीको फन्दामा सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित नौजना ?

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ को टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौजनालाई पक्राउ गरेका छन् । ठगी मुद्दामा अनुसन्धानका लागि तत्कालीन अध्यक्ष राजेश…

स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको मख्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ‘सीआईबी’ ले सहकारीको बचत रकम अपचलन गरेको…

हजार दरका पाँच सय १५ थान नक्कली नोटसहित एकजना पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नक्कली नोट कारोबार गरिरहेको अवस्थामा एक महिला पक्राउ गरेको छ । कलंकीमा चिया पसल चलाउने तारादेवी डंगोललाई नेपाली एक हजार दरका ५…

भक्तपुरबाट ६९ लाख नेपाली रुपैयाँ सहित चार चिनियाँ पक्राउ

साङ्केतिक तस्बिर भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट प्रहरीले चार जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिनियाँ नागरिक काठमाडौं बस्ने वर्ष ३२ को छयाग युन, वर्ष ५०…

प्रहरी इन्स्पेक्टर विदुर शिवाकोटी पर्यो प्रहरी कै फन्दामा

साङ्केतिक तस्बिर काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धान गर्नुपर्ने भएको हुनाले उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना…