share 692 काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको बेनीघाट रोराङ गाउँपालिमा पर्ने कृष्णभिरमा सडक भासिएको छ । सडक भासिएपछि एकतर्फी सवारी सञ्चालन गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । पहिरोको जोखिमका कारण पृथ्वी राजमार्गको जोखिम हुने ठाउँमा २४ सै घण्टा प्रहरी परिचालन थालिएको छ । संवेदशनसिल ठाउँमा सादा पोसाकका प्रहरी र ट्राफिक परिचालन गरेर पहिरोको जोखिम देखिएमा ५ सय मिटर पर सवारी होल्ड गर्नेगरी व्यवस्थापन गरिएको एसपी सुवेदीले बताए । #रातोपाटीबाट पोस्टको नेभिगेसन चितवनबाट आएको माइक्रोबस झ्याप्ले खोलामा पुरिएको अवस्थामा भेटियो, नम्बर बाट खुल्यो पहिचान : प्रहरी बैतडीमा गयो एकाबिहानै ४.६ म्याग्निच्यूडको भूकम्प