Skip to content
Global Galaxy News

Global Galaxy News

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline
घटना-दुर्घटना

दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुग्यो

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
share 713

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । शुक्रबारबिहान शैल्यशिखरनगरपालिका-६ मा मालिकार्जुन धामको मेलाबाट फर्किरहेका दर्शनार्थीहरू सवार जिप दुर्घटनामा परेको थियो ।

गोकुलेश्वर आउँदै गरेको करिब १२ जना सवार १ ज३३८ नम्वरको जिप सडकबाट तीन सय मिटर तल खस्दा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

दुर्घटनामा परी चार जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको डिएसपी दाहालले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म जिपमा सवार १२ जना रहेको खुलेको छ । चालकको अवस्थामा पनि गंम्भिर छ, घटनाबारे बाँकी बुझ्ने काम भइरहेको छ।’

पोस्टको नेभिगेसन

घट्टेखोलाले बगाउदा गजुरी-८ का ६ वर्षीय सायरा बेपत्ता
काठमाडौंको तारकेश्वरमा बस दुर्घटना, दुई जनाको मृत्यु

Related Post

घटना-दुर्घटना

तमोर नदीमा गाडी दुर्घटना, ६ घाइतेको उद्धार

८ महिना अगाडि ८ महिना अगाडि ८ महिना अगाडि
घटना-दुर्घटना

तेमालमा जन्ती पुर्‍याएर फर्किने क्रममा बस दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

१ वर्ष अगाडि १ वर्ष अगाडि १ वर्ष अगाडि
घटना-दुर्घटना

धोबीखोलाको पुलबाट खस्यो कार

१ वर्ष अगाडि १ वर्ष अगाडि १ वर्ष अगाडि

You missed

धर्म-संस्कृति

टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव सम्पन्न

१ महिना अगाडि
ताजा समाचार

ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली

१ महिना अगाडि
शिक्षा

निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने

१ महिना अगाडि
राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

२ महिना अगाडि
Global Galaxy News

Proudly powered by WordPress | Theme: newstack by Themeansar.

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline