share 282 संसद्मा विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री पदमुक्त भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्ने तयारी गरेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । प्रतिनिधि सभामा कांग्रेसका ८८ र एमालेका ७९ सांसद छन् । २ दलको मत संख्या जोड्दा सहज बहुमत १६७ पुग्ने अवस्था छ । ओलीलाई कांग्रेसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (१४), जनता समाजवादी पार्टी (७), जनमत पार्टी (६), जनता समाजवादी पार्टी, नेपाल (५) तथा नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (४/४) ले पनि समर्थन गर्ने जनाइएको छ । पोस्टको नेभिगेसन पदमुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेट्न पुगे शीतलनिवास संविधान संशोधन भए सदन र सडकबाट सशक्त प्रतिरोध गर्ने माओवादी केन्द्र चेतावनी
संसद्मा विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री पदमुक्त भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्ने तयारी गरेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । प्रतिनिधि सभामा कांग्रेसका ८८ र एमालेका ७९ सांसद छन् । २ दलको मत संख्या जोड्दा सहज बहुमत १६७ पुग्ने अवस्था छ । ओलीलाई कांग्रेसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (१४), जनता समाजवादी पार्टी (७), जनमत पार्टी (६), जनता समाजवादी पार्टी, नेपाल (५) तथा नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (४/४) ले पनि समर्थन गर्ने जनाइएको छ ।