कति छ आज विदेशी मुद्राको विनिमय दर ?

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
काठमाडौं । आज जेठ २५ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बिहीबारको तुलनामा अमेरिकी डलर र युरो विनिमय दर बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा तोकिएको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा तोकिएको छ ।बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ २१ पैसा र बिक्री दर १७० रुपैयाँ ९८ पैसा तोकिएको छ।

कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो रहेको छ :

#विनिमय दर