share 303 काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा तोकिएको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ४६ पैसा र बिक्री दर १७१ रुपैयाँ २३ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८३ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ। यस्तो छ आज विदेशी मुद्राको विनिमय दर : पोस्टको नेभिगेसन बढ्यो डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमय दर ? यस्तो छ आज विदेशी मुद्राको विनिमय दर