share 361 काठमाडौं । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४६ रुपैयाँ ९९ पैसा तोकिएको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०रुपैयाँ ८४ पैसा र बिक्री दर १७१ रुपैयाँ ६१ पैसा तोकिएको छ । यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा तोकिएको छ । मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ३१ पैस र बिक्री दर ३०रुपैयाँ ४४ पैसा तोकिएको छ । यस्तो छ आज विदेशी मुद्राको विनिमय दर : पोस्टको नेभिगेसन कति छ आज विदेशी मुद्राको विनिमय दर ? अमेरिकी डलरको मूल्य स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४६ रुपैयाँ ९९ पैसा तोकिएको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०रुपैयाँ ८४ पैसा र बिक्री दर १७१ रुपैयाँ ६१ पैसा तोकिएको छ । यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा तोकिएको छ । मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ३१ पैस र बिक्री दर ३०रुपैयाँ ४४ पैसा तोकिएको छ । यस्तो छ आज विदेशी मुद्राको विनिमय दर :