काठमाडौं । भदौ १५ गते शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा र बिक्री दर १३४ रुपैयाँ ४९ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४८ रुपैयाँ ३९ पैसा र बिक्री दर १४९ रुपैयाँ ०६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ४५ पैसा र बिक्री दर १७७ रुपैयाँ २४ पैसा पुगेको छ ।
त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर :
