कति छ आज विदेशी मुद्राको विनिमय दर ?

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि

facebook sharing button

twitter sharing button

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिद दर १४४रुपैयाँ ९९ रपैसा र बिक्री दर १४५रुपैयाँ ६४ पैसा तोकिएको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ३१ पैसा र बिक्री दर १७१ रुपैयाँ ०८ पैसा तोकिएको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँँ ६८ पैसा र बिक्री दर ८९ रुपैयाँ ०८ पैसा तोकिएको छ ।

 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा र बिक्री दर २८ रुपैयाँ ५० पैसा तोकिएको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४९ रुपैयाँ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

आजका लागि विदेशी मूल्यको विनिमय दर यस्तो रहेको छ :