share 232 काठमाडौं । आज जेठ ३० गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा र बिक्री दर १४३ रुपैयाँ ८३ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ९६ पैसा र बिक्री दर १७० रुपैयाँ ७३ पैसा तोकिएको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । आजको विदेशी मुद्राको विनिमय दर : पोस्टको नेभिगेसन बढ्यो डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमय दर कति छ ? घट्यो अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको विनिमय दर ?