काठमाडौं । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ९० पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ २ पैसा र बिक्री दर १७० रुपैयाँ ७८ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९० रुपैयाँ ९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर :