share 232 काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ । पोस्टको नेभिगेसन सुनले तोड्यो अहिलेसम्मको सबै रेकर्ड, कतिमा हुँदै छ आज कारोबार ? सुनको भाउले तोड्यो रेकर्ड, भयो अहिलेसम्मकै महँगो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको हो ।