राष्ट्रियप्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता ग्लोबल ग्यालेक्सी न्युज २ वर्ष अघि 1 min read काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा शनिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको सचिवालय स्रोतले बताइएको छ ।
राष्ट्रपति भवन शितल निवासमा शनिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको सचिवालय स्रोतले बताइएको छ ।
राजस्व/कर कर हेरफेर काण्डमा अर्थमन्त्रीको बचाउ : दोष कर्मचारीमाथि ग्लोबल ग्यालेक्सी न्युज २८ जेठ २०८३
राष्ट्रिय काठमाडौँमा श्रम संस्कृति पार्टीको खबरदारी कार्यक्रम, प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग ग्लोबल ग्यालेक्सी न्युज १९ जेठ २०८३