share 672 काठमाडौं । सुनको मूल्य प्रतितोला प्रतितोला डेढ लाख पुगेको छ । शुक्रबार प्रतितोला ५०० रुपैयाँ बढेसँगै सुनको भाउ एक लाख ४९ हजार ९०० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार हुँदै आएको थियो । शुक्रबार भाउ बढेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेको थियो । चाँदीको भाउ प्रतितोला १७९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो । पोस्टको नेभिगेसन बिहिवार पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? घट्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?
काठमाडौं । सुनको मूल्य प्रतितोला प्रतितोला डेढ लाख पुगेको छ । शुक्रबार प्रतितोला ५०० रुपैयाँ बढेसँगै सुनको भाउ एक लाख ४९ हजार ९०० रुपैयाँ पुगेको छ ।