जुन 24, 2026
सुनचाँदी

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला डेढ लाख पुग्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज नेपाली बजारमा सुनको भाउ एक लाख ५० हजार रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख ५० हजार रुपैयाँ कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि स्थिर छ । प्रतितोला १७८५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

जवाफ लेख्नुहोस्