share 712 काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार यसअघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय रहेको थियो । त्यस्तै, आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? तोलामा ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?