share 346 काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतार १ हजार ७९५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ । पोस्टको नेभिगेसन सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ? सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?