share 1,325 काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १३ सयले बढेर एक लाख ५३ हजार ३ सयमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन आज पनि सुनको मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार ? घट्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?