share 222 काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ हजार रुपैयाँले घटेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । आइतबार भने ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा झरेको छ । पोस्टको नेभिगेसन यो साता सुन मूल्यले बनायो नयाँ कीर्तिमान, कति पुग्यो सुनको मूल्य ? कति पुग्यो सोमबार सुनचाँदीको मुल्य ?
काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ हजार रुपैयाँले घटेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । आइतबार भने ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा झरेको छ ।