share 657 काठमाडौं । बिहिवार नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन बुधबारबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको हो । त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ हजार ९५५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो । पोस्टको नेभिगेसन सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदै छ कारोबार ? सुनको मूल्यले बनाइदै निरन्तर नयाँ कीर्तिमान, कतिमा हुँदै छ कारोबार ?