share 628 काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । आज सुन तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९२५ रुपैयाँ रहेको चाँदी आज तोलाको १९३५ रुपैयाँमा कारोबार भइरहेको छ । पोस्टको नेभिगेसन घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?