share 918 काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार रुपैयाँ बढेर १ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको छ । कार्तिक १५ गते ऐतिहासिक रेकर्ड कायम गर्दै सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ । पोस्टको नेभिगेसन आज सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदै छ कारोबार ? घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?