share 1,319 काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार १ लाख ६२ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने बुधबार बढेको छ । मंगलबार प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १९४० रुपैयाँ कायम भएको छ । पोस्टको नेभिगेसन बढ्यो सूनको मूल्य, कतिमा हुँदै छ कारोबार ? तोलामा २२०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?