share 849 काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एकसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ। शुक्रबार तोलाको एक हजार नौसय १० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार नौसय पाँच रुपैयाँमा झरेको महासंघले जनाएको छ। पोस्टको नेभिगेसन सुनको मूल्य तोलामा सय रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोबार ? बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
आज छापावाल सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ। शुक्रबार तोलाको एक हजार नौसय १० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार नौसय पाँच रुपैयाँमा झरेको महासंघले जनाएको छ।