share 597 काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन बुधबार सुनको मूल्य १ लाख ६३ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?