जुन 24, 2026
सुनचाँदी

तोलामा १२ सय रुपैयाँँले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा १२०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ मूल्य निर्धारण गरेको छ । अघिल्लो दिन आइतबार १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४० रुपैयाँ रहेको चाँदी यस दिन १८१५ रुपैयाँमा झरेको छ ।

जवाफ लेख्नुहोस्