share 764 काठमाडौं । धादिङको गजुरी गाउँपालिका फरक क्षमताका प्रोसेस पाण्डेले सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि जितेको छ । शुक्रबार राति भएको ग्र्याण्ड फिनालेमा उपाधी जितेका पाण्डेले २० लाख नगदसहित अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ पाएका छन् । प्रतियोगितामा प्रतिस्पर्धी खोटाङका रोशन राई फस्ट रनरअप र इलामका प्रमेश राई सेकेन्ड रनरअप बन्दा सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् । पोस्टको नेभिगेसन स्वर्गीय जनवादी गायक पाख्रिनलाई जेबी टुहुरे स्मृति पुरस्कार