जुन 21, 2026
शिक्षा

राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ (+2) परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ (+2) को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार आधिकारिक रूपमा नतिजा प्रकाशित गर्दै विद्यार्थीहरूलाई अनलाइन तथा SMS सेवामार्फत नतिजा हेर्न सक्ने व्यवस्था गरेको हो।

विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर प्रयोग गरी neb.ntc.net.np तथा अन्य आधिकारिक माध्यमबाट नतिजा हेर्न सक्नेछन्। नतिजा सार्वजनिक भएसँगै वेबसाइटमा अत्यधिक भीड देखिएको छ।

जवाफ लेख्नुहोस्