share 269 काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ६०० सय घटेर १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको हो । तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबारर भएको छ । सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन चितवनमा सुन पसलबाट ३ किलो सुन र ३५ केजी चाँदी लुटपाट मंगलबार सुनको मुल्य स्थिर, चाँदीको बढ्यो, आज कतिमा हुँदै छ काराेबार ?