काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहदा चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

 

त्यसैगरि, चाँदीको मूल्य भने मंगलबार सामान्य बढेको छ । मंगलबार चाँदी तोलाको १५ बढेर तोलामा १८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।