share 233 काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ। शुक्रबार साँझ भाटभटेनी सुपरमार्केटको जेनेरेट राख्ने ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। पोस्टको नेभिगेसन सिन्धुलीमा एनसेल टावरमा बम विष्फोट भाटभटेनी सुपरमार्केटमा लागेको आगलागी नियन्त्रणमा