share 251 काठमाडौं । लेबर पार्टीका नेता किअर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएको छ । आम चुनावमा लेबर पार्टीले बहुमत पाएपछि त्यहाँका राजाले उनलाई प्रधानमन्त्री नियुक्त गरेको हो । हाउस अफ कमन्समा बहुमतका लागि ३२६ सिट चाहिन्छ । तर लेबर पार्टीले ४१२ सिट जितेका छछन् । चुनावी परिणाम सार्वजनिक भएपछि बेलायतका राजाले उनलाई नयाँ सरकार बनाउन आग्रह गरेको छ । त्यसलाई स्वीकार गरेका स्टार्मरले प्रधानमन्त्रीका रूपमा पहिलो सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री ऋषि सुनकलाई धन्यवाद दिएको छ । बेलायतका जनताले परिर्वतनको पक्षमा मत दिएको भन्दै उनले सार्वजनिक सेवा आफ्नो सरकारको प्राथमिकता हुने बताएको छ । पोस्टको नेभिगेसन निर्वाचनमा हार निश्चित भएपछि बेलायती प्रधानमन्त्री सुनकले के भने ? लोकप्रिय रेस्लर जोन सिनाद्वारा डब्लूडब्लूई रेस्लिङबाट संन्यासको घोषणा
काठमाडौं । लेबर पार्टीका नेता किअर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएको छ । आम चुनावमा लेबर पार्टीले बहुमत पाएपछि त्यहाँका राजाले उनलाई प्रधानमन्त्री नियुक्त गरेको हो । हाउस अफ कमन्समा बहुमतका लागि ३२६ सिट चाहिन्छ । तर लेबर पार्टीले ४१२ सिट जितेका छछन् । चुनावी परिणाम सार्वजनिक भएपछि बेलायतका राजाले उनलाई नयाँ सरकार बनाउन आग्रह गरेको छ । त्यसलाई स्वीकार गरेका स्टार्मरले प्रधानमन्त्रीका रूपमा पहिलो सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री ऋषि सुनकलाई धन्यवाद दिएको छ । बेलायतका जनताले परिर्वतनको पक्षमा मत दिएको भन्दै उनले सार्वजनिक सेवा आफ्नो सरकारको प्राथमिकता हुने बताएको छ ।