share 225 काठमाडौं । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको मिति सार्वजनिक गरेको छ । मंगलबार सूचना प्रकाशित गरी सन् २०२४ को विशेष कोरियाली भाषा परीक्षा सञ्चालन सम्बन्धी सूचना प्रकाशित गरेको हो । ईपीएस शाखाको सूचना अनुसार परीक्षा आगामी २०८१ असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ । त्यसका लागि साउन ७ देखि ११ सम्म फाराम वितरण तथा दर्ता गरिने र भदौ २८ गते परीक्षा तालिका घोषणा हुने छ । असोज ८ देखि ११ सम्म सञ्चालन हुने परीक्षाको नतिजा प्रकाशन असोज २१ गते हुने शाखाले जनाएको छ । ईपीएस शाखाले आवेदनको सूचना सार्वजनिक गरी विभिन्न योग्यता समेत निर्धारण गरेको छ । जसमा १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्ने प्रावधान रहेको छ । यस्तो छ ईपीएस शाखाको सूचना पोस्टको नेभिगेसन वैदेशिक रोजगार विभाग घेराउ गर्दै श्रममन्त्री अर्यालको पुत्ला दहन ईपीएस भाषा परिक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक
ईपीएस शाखाको सूचना अनुसार परीक्षा आगामी २०८१ असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ । त्यसका लागि साउन ७ देखि ११ सम्म फाराम वितरण तथा दर्ता गरिने र भदौ २८ गते परीक्षा तालिका घोषणा हुने छ । असोज ८ देखि ११ सम्म सञ्चालन हुने परीक्षाको नतिजा प्रकाशन असोज २१ गते हुने शाखाले जनाएको छ । ईपीएस शाखाले आवेदनको सूचना सार्वजनिक गरी विभिन्न योग्यता समेत निर्धारण गरेको छ । जसमा १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्ने प्रावधान रहेको छ । यस्तो छ ईपीएस शाखाको सूचना