share 246 काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । तेजाबी सुन प्रति तोला १ लाख ४३ हजार ४ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ । बुधबार चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको हो । पोस्टको नेभिगेसन घट्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ? बढ्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?