Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

सुनको भाउले बनायो नयाँ ऐतिहासिक रेकर्ड, कति पुग्यो प्रतितोला?

ग्लोबल ग्यालेक्सी न्युज ७ जेठ, २०८१

सुनको भाउले बनायो नयाँ ऐतिहासिक रेकर्ड, कति पुग्यो प्रतितोला?
share 82
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत आइतबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। सो दिन सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय रूपैयाँले बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २४ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ।

सम्बन्धित खबर

बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?

बढ्यो सुनको मुल्य, कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनको मुल्य, कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?

सोमबार सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ?

सोमबार सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ?

ताजा समाचार

  • इरानसँगको युद्धले अमेरिकाले केही प्राप्त गर्न सक्दैन : खामेनी
    इरानसँगको युद्धले अमेरिकाले केही प्राप्त गर्न सक्दैन : खामेनी
  • आक्रमण दोहोरियो भने अमेरिकाले फेरि गतिलो थप्पड खान सक्छ : खामेनी
    आक्रमण दोहोरियो भने अमेरिकाले फेरि गतिलो थप्पड खान सक्छ : खामेनी
  • इरानविरुद्ध अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन : ब्रिक्स
    इरानविरुद्ध अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन : ब्रिक्स
  • युद्ध विरामको सम्झौता भएको छैन : इरान
    युद्ध विरामको सम्झौता भएको छैन : इरान
  • इजरायलले आक्रमण रोके जवाफी कारबाही रोक्ने इरानको घोषणा
    इजरायलले आक्रमण रोके जवाफी कारबाही रोक्ने इरानको घोषणा
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.