share 912 काठमाडौं । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर भुकम्प गएको हो । मंगलबार बिहान ६ः११ बजे गएको भुकम्प ४.२ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो । पोस्टको नेभिगेसन पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध पहिरोका कारण हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध