uGtJodf hfFb} ;jf/L;fwg e/tk'/, !& c;f/ M gf/fo0fu9 d'lUng ;8sv08sf] klx/f] kG5fPkl5 em08} !( 306f /f]lsPsf ;jf/L;fwg uGtJotkm{ hfFb} . OR5fsfdgf ufpFkflnsf–% l:yt tLg gDa/ k'ndf uP /flt klx/f] v;]kl5 ;8s cfOtaf/ ;fFem ^ ah];Dd ca?4 ePsf] lyof] . tl:j/ M s[i0f cfrfo{÷/f;;

काठमाडौं । वर्षाका कारण पहिरो खस्दा हेटौँडा-काठमाडौं जोड्ने छोटो दूरीको कान्तिलोकपथ अवरुद्ध भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका-११ लाम्राङमा आज बिहान पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको उनले बताए ।