Skip to content
Global Galaxy News

Global Galaxy News

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline
घटना-दुर्घटना

बागलुङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
share 592
बागलुङ । गलकोट नगरपालिका-२ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान गलकोटतर्फ जाँदै गरेको रा १ झ २०० नम्बरको सरकारी नम्बर प्लेट भएको जिप भुङ्खानीमा दुर्घटना हुँदा दुई महिला र एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

दुर्घटनामा एक जना घाइते भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुलेको छैन। प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ ।

सामान्य घाइते भएका पुरूषलाई उपचारका लागि बागलुङ अस्पताल पठाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

पोस्टको नेभिगेसन

ललितपुरको जावलाखेलमा विद्यार्थी बोकेको माइक्रोमाथि ढल्यो विद्युतको पोल
सूर्यमुखी तेल बोकेर ललितपुर आउदै गरेको ट्रक त्रिशूलीमा खस्यो, ट्रक चालक मोबाइल स्विचअफ गरि सम्पर्क बिहिन

Related Post

घटना-दुर्घटना

तमोर नदीमा गाडी दुर्घटना, ६ घाइतेको उद्धार

७ महिना अगाडि ७ महिना अगाडि ७ महिना अगाडि
घटना-दुर्घटना

तेमालमा जन्ती पुर्‍याएर फर्किने क्रममा बस दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

१ वर्ष अगाडि १ वर्ष अगाडि १ वर्ष अगाडि
घटना-दुर्घटना

धोबीखोलाको पुलबाट खस्यो कार

१ वर्ष अगाडि १ वर्ष अगाडि १ वर्ष अगाडि

You missed

धर्म-संस्कृति

टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव सम्पन्न

२ दिन अगाडि
ताजा समाचार

ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली

३ दिन अगाडि
शिक्षा

निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने

४ दिन अगाडि
राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

२ हप्ता अगाडि
Global Galaxy News

Proudly powered by WordPress | Theme: newstack by Themeansar.

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline