जुन 24, 2026
प्राकृतिक प्रकोप

कालिमाटी प्रहरी वृत्त डुबानमा

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छ ।

वर्षासँगै बागमती नदीमा पानीको बहाव बढेपछि कालिमाटीस्थित प्रहरी वृत्त पनि डुबानमा परेको छ ।

जवाफ लेख्नुहोस्