जुन 2, 2026
अन्तर्राष्ट्रिय

मध्यपूर्व युद्धको नयाँ चरणमा प्रवेश, इरानी आक्रमणबाट इजरायललाई जोगाउन अमेरिकी सेनालाई बाइडेनको आदेश

बाइडेनले सेनालाई इरानी आक्रमणबाट जोगाउन र इजरायलतर्फ प्रहार गरिएका मिसाइलहरू खसाल्न निर्देशन दिएको हो ।

यसैबीच इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायल जवाफी कारबाही गर्न तयार रहेको तर स्थितिको समीक्षा भइरहेको बताएको छ ।

एक अमेरिकी अधिकारीले अमेरिकामा रहेको बीबीसीसँग सम्बद्ध सीबीएसलाई भनेका छन्, अमेरिकाले केही इरानी मिसाइल खसालेको छ ।

जवाफ लेख्नुहोस्